जो जहाँ छौं त्यहींबाट जे सक्छौं सहयोग गरौं

आज फाया नेपालको टोली भुकम्प प्रभावित क्षेत्रमा आफुले सक्ने सहयोग गर्नका लागी धादिगं जिल्लाका लागी १२ बजे धनगढीबाट हिंड्दै छ । पहिलो चरणमा केही त्रिपाल,चिउरा,चाउचाउ र पानी शुद्ध पार्ने पिउस सहित हाम्रो टोली त्यता तिर जाँदै छ । सवैबाट सहयोगको अपेक्षा गरेका छौं । हामी त्यहाँ अवस्थाको अवलोकन पश्चात जे गर्न सक्छौं त्यसको जानकारी गराउने छौं ।

"Collective Effort For Change"